काठमाडौँ : गायिका प्राश्ना शाक्यको तिहारको रमझम गीतमा चर्चित फेसन डिजाइनर काजल शर्माले अभिनय गरेकी छिन । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा तिहार सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । तिहारकै सन्दर्भमा चर्चित गायिका प्राश्ना शाक्यले पनि तिहार गीत सार्वजनिक गरेकी छिन् । प्राश्नाको तिहारको रमझम… बोलको गीत सार्वजनिक भएको हो । गीतमा नुतन भुषालको शब्द तथा दीपकराज विश्वकर्माको सङ्गीत तथा एरेञ्ज रहेको छ।
मदन खड्काले निर्देशन गरेको गीतको भिडियोमा प्राश्ना, काजल शर्मा र अश्विन भुषाल लगायतको अभिनय छ । विरेन्द्र भट्टले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस