काठमाडौँ : गायक शिशिर योगीको “आमा आमा भन्छन सबै” को म्युजिक भिडियो सार्बजनिक भएको छ । “बा” एल्बममा रहेको मार्मिक उक्त गित रहेको छ । सम्पूर्ण “बा” प्रति समर्पित गर्दै शिशिर योगी र अर्जुन पराजुलीले गीतको म्युजिक भिडियोलाई लिएर आएका हुन् ।
शिशिर योगीको स्वर तथा संगीत, अर्जुन पराजुलीको शब्दमा रहेको भिडियोलाई राजेन्द्र पाण्डेले छायांकन तथा निर्देशन गरेका हुन् । सार्बजनिक भिडियोमा गोपाल देब घतानी, धर्म गन्धर्ब र भुवन गन्धर्बलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस