काठमाडौँ । लोकप्रिय गायक दौलत राई र चर्चित गायिका मेलिना राईको आवाजमा रहेको “के साह्रो मिठो कुवा को पानि” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । सुमधुर आवाजको धनि भर्सटायल गायक दौलत राई पछिल्लो समय चर्चामा रहेका छन् । नेपाली सांगीतिक क्षेत्रमा ब्यस्त बन्दै गएका गायक राईको चलचित्र पार्श्व गायनमा समेत उत्तिकै माग बढ्दै गएको छ ।
बाबुल गिरीको शब्द, संगीत तथा एरेन्ज रहेको गीतको भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने निर्देशक राजिब समारको निर्देशन रहेको छ । सार्बजनिक म्युजिक भिडियोमा सागर लम्साल”बले” र अलिशा राईलाइ फिचर्ड गरिएको छ ।भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस