काठमाडौं : गायिका इन्दिरा रजक तिवारीले मनोरोगीसँग आफ्नो जन्मदिन मनाएकी छन् । ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा रहेका मनोरोगीसँग उनले मंगलबार आफ्नो जन्मदिन मनाएकी हुन् ।
स्नेही काखमा ४२ जना मनोरोगी र बालबालिका रहेका छन् । तिवारीले जन्मदिनमा स्नेही काखमा २० वटा ज्याकेट र दश हजार रुपैयाँ सहयोग गरिन ।
विभिन्न सामाजिक कार्य पनि गर्दै आएकी गायिका इन्दिरा रजक तिवारीको केही समय अघि नयाँ गीत सार्वजनिक भएको थियो ।
नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई लगेर स्यार सुसार तथा संरक्षण गर्दै आएको छ । ९ बर्षदेखी सञ्चालनमा आएको नेपाल स्नेही काखमा अहिले ४२ जना महिला र बालबालिका आश्रित छन् । सबैको स्यार शुसार र औषधी उपचार संस्थाले गर्दै आएको छ ।
आफ्नै पहल र विभिन्न व्यक्तित्वहरुको सहयोग आफूले सडकबाट मनोरोगीहरुलाई ल्याएर संरक्षण र औषधोउपचार गर्दै आएको संस्थाकी अध्यक्ष श्रीनेहा पोखरेलले बताइन । श्री नेहा मोडल तथा कलाकार हुन, उनि पछिल्लो समय सडकमा भएका मनोरोगीहरुको उदारमा लागेकी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस