काठमाडौं : सिंगापुरमा आयोजना भइरहेको विवाहित महिलाको प्रतिस्पर्धा रहने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व स्नेहा राउत थापाले गरेकी छन् । मिसेस इन्टरनेशनल २०१९ की विजेता भाविषा कोइराला चटौतको सवारी दुर्घटनामा परी खुट्टाको मासु च्यातिएका कारण सेकेण्ड रनर्सअप राउतले सहभागी हुने अवसर पाएकी हुन् ।
त्यस्तै रिवन इन्टरटेनमेन्टकै पहलमा दक्ष इन्टरटेनमेन्टद्वारा आयोजित मिसेस व्युटीफुल नेपाल २०१८ की विजेता संगीता न्यौपाने सो प्रतियोगिता अन्तर्गतको एमएस इन्टरनेशनलमा नेपालका प्रतिनिधित्व गरेकी छन् ।
स्नेहा र संगीता कोरियोग्राफर अश्विनी झा र मिसेस नेपाल २०१९ का इभेन्ट निर्देशक निशु झाको नेतृत्वमा गत बिहिबार सिंगापुर पुगेका हुन् । आगामी नोभेम्बर ९ तारिखसम्म चल्ने प्रतियोगिता गत शुक्रबारबाट सुरु भएको छ । प्रतियोगिताको अन्तिम स्पर्धा भने नोभेम्बर ८ तारिखका दिन सिंगापुरको अर्किड कन्ट्री क्लबमा हुनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस