काठमाडौँ : नेपाली चलचित्रमा छेत्रमा निकै क्षेत्रमा आशा गरियको चलचित्रको नाम हो चलचित्र आरुसी । चलचित्र आरुसी अब नेपाल बाहिर बाट प्रदशन आउने भएको छ । पहिलो प्रदशन अथवा पहिलो प्रिमियर अष्ट्रेलिया बाट सुरु हुने भएको छ । यही 9 November 2019 समय बेलुका 6:30 बजे Salisbury Hoyts Cinema . South Australia Adelaide प्रिमियर हुने पक्का पक्कि भएको छ । ADFC foot bal group AND whole team ,Grish event entertainment को आयोजनामा हुन गइ रहेको प्रिमियरमा विभिन्न कम्पनि संघ सस्थाहरुले साथ दिएका छन् । Sponsor by AUSSIZZ MIGRATIONS EDUCATION CONSULATNTS.SIPPORT BY Bise ,supported by ADFC foot bal group AND whole team and captain Bishal magar and ADFC GROUP and AHIMSA KA ADHAKCHAYA BIRKHA GURUN , Grish event entertainment AND ADHAKCHAYA GAGAN GIRI यति बेला आफ्नो चलचित्र आरुसी प्रिमियरको लागी नायक इशक राई अष्ट्रेलिया पुगेका छन् । चलचित्र नायक इशक राई सम्पूर्ण सहयोगी हातहरुलाई धन्याबाद दिदै आफ्नो चलचित्र प्रोमोसनको लागी दौडी रहेका छन् ।
चलचित्र’ ‘आरुसी’’ मार्फत नेपाली चलचित्र छेत्रमा इन्ट्री गरेका नायकलाई झट्ट हेर्दा कोरियन लुक्सका र निकै चकलेटी अनुहार भएका नायक देखिन्छ र इशक राई सोहि कारणले गर्दा पनि सबैको नजरमा परेका छन । नेपाली गीत संगीत छेत्रमा राम्रै चर्चा कमाउन सफल भएका गायक तथा नायक नेपाली चलचित्र छेत्रमा पनि चर्चा पक्कै कमाऊछ भन्ने हरु धेरै छन् । अब भने अष्ट्रेलियामा रहनु भएका नेपाली दाजु भाई तथा दिदी बैनी हरुको मायाको आशा गर्दै केहि समय अष्ट्रेलियामा रहेर अरु देशमा आफ्नो चलचित्र प्रदशन गर्ने जानकारी दिएका छन् ।
निर्देशक उदय सुब्बाद्वारा निर्देशित फिल्म ‘आरुसी’ मा मुख्य नायकका रुपमा देखिन लागेका कोरियन स्टाइलका इशकले भने, ‘यो मेरो डेब्यु फिल्म हो, त्यसैले मिहिनेत गरिरहेको छ ।’ उनले फिल्म ‘आरुसी’बाट दर्शकको मन जित्न सक्ने समेत बताएका छन् ।
करिब १ करोडको लगानी रहने भनिएको फिल्म ‘आरुसी’मा इशकसँगै रमा लिम्बु, सुनिल थापा, सुरविर पण्डित, दमन रुपाखेतीलगायतका कलाकारको अभिनय रहेको छ । बिकाश चौधरी र ताराप्रकाश लिम्बुको संगीत रहेको यस फिल्मका लागि गीत निर्देशक सुब्बाले नै लेखेका छन् ।
त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्ममा साहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठको संयुक्त लगानी रहेको छ भने नृत्य निर्देशक दिनेश पाख्रिन र कमल राई रहेको छ । उक्त यस फिल्मलाई झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र संखुवासभालगायत पुर्वको विभिन्न स्थानमा छायांकन गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस