काठमाडौँ : नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का युके प्रस्थान गरेका छन् । चलचित्र कलाकार संघको शाखा युकेको उद्घाटन समारोहमा सरिक हुनको लागि अध्यक्ष खड्का नायक धिरेन शाक्यको साथमा लन्डन प्रस्थान गरेको कुरा संघका उपाध्यक्ष मोहन निरौलाले बताएका छन् ।
विश्वभर छरिएर बसेका कलाकारहरुलाई एकजुट बनाउदै चलचित्र कालाकार संघलाइ बिश्वब्यापी बनाउने उदेश्यले अमेरिका पछि युकेमा शाखा बिस्तार हुदैछ । युके शाखाको अध्यक्षमा रोमियन लिम्बु रहेका छन् । नेपाली चलचित्र तथा चलचित्रकर्मीहरुलाइ प्रबर्धन गर्दै नेपाली कलाकारहरुलाइ संसारभर परिचित गराउने उदेश्यको साथमा उक्त शाखा बिस्तार गरिएको तथा अन्य देशहरुमा समेत संघको शाखा चाडैनै बिस्तार गर्दै संघलाइ अझ मजबुत गराउने कुरा उपाध्यक्ष निरौला बताउछन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस