डेनभर कोलोराडो : यहि आउदो डिसेम्बर १ आईतबार चलचित्र “छ माया छपक्कै” अमेरिकाको डेनभर कोलोराडो शहरमा प्रदर्शन हुने भएको छ । नेपालमा सर्बाधिक रुपमा सफल भएको चलचित्र संसारभर नेपाली दर्शकहरु माझ माग भईरहेको बेला डेनभरमा सफल चलचित्र “छ माया छपक्कै” प्रदर्शन हुन लागेको हो । नेपाली चलचित्रको प्रबर्धन गर्दै प्रदर्शन हुन लागेको चलचित्र हेर्नको लागि सिमित सिट मात्र भएको हुँदा समयमा आफ्नो सिट सुरक्षित गर्नको लागि आयोजकहरुले सम्पूर्ण डेनभरबासि नेपालीहरुलाई आव्हान समेत गरेका छन् ।
Contact : Manish dhoj Thapa
No. +1 (720) 299-8928 /
Or 303-596-6670
Venue:
Harkens theatre Northfield-18
8300 E. Northfield Blvd
Denver, CO 80238
Time: 5pm
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस