काठमाडौं : आज शुक्रबारदेखि नेपालका सिनेमा हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आज शुक्रवारदेखि चलचित्र ‘मिस्टर नेपाली’ र ‘सम्हाली राख है’ प्रदर्शनमा आएका हुन् । ‘मिस्टर नेपाली’ लाई देव भुसालले निर्देशन गरेका हुन् । यस्तै ‘सम्हाली राख है’ मा आरएल मोक्तानको निर्देशन छ ।
‘मिस्टर नेपाली’ लाई प्रेमराज दाहाललले निर्माण गरेका हुन् । फिल्ममा भुवन केसी, सरोज खनाल, रीमा विश्वकर्मा, कमलमणि नेपाल, अनिता गिरि लगायतका कलाकारको अभिनय छ ।
यस्तै आजैदेखि प्रदर्शनमा आएको फिल्म ‘सम्हाली राख है’ मा नयाँ कलाकारको वर्चश्व छ । फिल्ममा अर्जुन कुँवर, शितल केसी, आरोही बस्नेत, स्नेहा कार्की, शंकर कार्की लगायतका कलाकारको अभिनय छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस