भक्तपुर-ऐतिहासिक तथा पुरातात्विक शहर भक्तपुर सम्बन्धी गीतको भिडियो छायांकन भक्तपुरको विभिन्न क्षेत्रमा सम्पन्न भएको छ |
भक्तपुरको धर्मिक, सास्कृतिक तथा पर्यटनबारे विश्वलाई चिनाउने उद्धेश्यले गायक कपिल कस्पालको संयोजनमा तयार गरिएको गीतमा भक्तपुरको कला,भाषा ,साहित्य ,परम्परा ,रितिरिवाजलाई समेटिएको छ |
कृष्णमुरारी गौतम गीत, बीबी अनुरागीको संगीत, गम्भिर बिष्टको निर्देशन तथा पत्रकार तथा साहित्यकार जितेन्द्र रसिकको ब्यबस्थापन रहेको म्युजिक भिडियोमा भक्तपुरबाट राष्ट्रिय योगदान दिएका तेजेस्वर बाबु ग्वङ,दिपक जङम, हरिबहादुर थापा, सुबाशचन्द्र ढुङेल लगायत सोम मिश्र,बिना बास्तोला , अन्जनादेबि मधुकर्मी नवराज गेलाललाई समेटिएको छ |
५ दर्जन भन्दा बढी नृत्य कलाकारहरुको नृत्य समेटिएको र भक्तपुरको मौलिक पहिचानसमेटिएको गीत नेपाल भ्रमण बर्ष २०२० को सुरुवातमै एक भब्य कार्यक्रम आयोजना गरेर लोकार्पण गरिने गायक कसपालले दिए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस