काठमाडौँ : नेपाली सांगीतिक आकासमा निकै राम्रो नाम बनाएका पुराना गायक सपन श्रेष्ठको नयाँ गीत ” लै बरी लै ” सार्वजनिक भएको छ।गायक सपन र रेपर प्रिन्स राज फिचर भएको “लै बरी लै” बोलको नयाँ गीतको म्युजिक भिडियो नेपाली प्रयाङ्क मिनिस्टर नामक युट्यूब च्यानलबाट सार्वजनिक भएको छ।सार्वजनिक भएको दुई दिनमा नै निकै राम्रो प्रतिक्रिया पाएको यस गीत बात गायक श्रेष्ठ निकै खुसि भएकाछन ।
गायक श्रेष्ठको जर्वरदस्त हट भिडियोमा नेपालका चर्चित मोडलहरु मोडल तनुजा गुरूङ, सुष्मा अधिकारि ,सम्पदा बानिया ,स्वीकृति प्याकुरेल ,कश्या अधिकारि लगायतका लाई ग्ल्यामर लुक्समा फिचर गरिएको छ। गीतमा गयाक श्रेष्ठ र कोरियोग्राफर नरेस बिर शिंह लाई पनि फिचर गरिएको छ।
मेकिंगको हिसबाले निकै उत्कृष्ट देखिएको भिडियो लाई नरेस बिर शिंहले कोरियोग्राफी र नितिन चन्दले निर्देशन गरेका हुन् .दिप्सन डंगोलले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन ।
गायक श्रेष्ठ कै श्रीमती अन्जना श्रेष्ठ निर्मात्री रहेको यस भिडियोमा चलेका मोडल लाई उचित तरिकाले भिडियोमा उतार्न गायक श्रेष्ठ सफल भएका छन । “गीत कै डिमाण्डका कारणले मैले धेरै मोडल राखेको हु , यो गीत बाट मैले धेरै आश गरेको छु “, उनले भने।
ब्रिजेस श्रेष्ठको शब्द, संगीत तथा एरेन्ज रहेको गीतलाई गायक सपनले पूर्ण रुपमा न्याय गरेका छन् । यो गीत अनि भिडियो नै सपनको अहिलेसम्मकै सर्वोत्कृष्ठ रहेको प्रतिक्रिया पाईरहेको, निर्मात्री अन्जना श्रेष्ठले बताईन । भिडियोबाट प्राप्त रोयल्टीको २० प्रतिशत चै भिम बिकलाई सहयोग गर्ने, गायक सपनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस