काठमाडौँ : शनिबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंको एल ओ डि नाइट क्लबमा गए । परिवारसहित ठमेलस्थित लर्ड अफ द ड्रिंकमा क्लबमा पुगेका पूर्वराजा ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो…’ स्वदेश गानमा रमाएका थिए ।
पूर्वराजा आफ्ना एडिसी, बुहारी हिमानी, छोरीसहित राति साढे ११ बजेतिर क्लब पुगेका थिए । ‘पूर्वराजाको परिवारले करिब डेढ घन्टा रमाइलो गर्नुभयो।’
पूर्वराजा सुरूमा समर्थकलाई अभिवादनमात्र गर्छन् त्यस पछि उनी कोट फुकालेर नाच्छन्। केहीबेरमा उनका समर्थकले ज्ञानेन्द्र शाहसँग सेल्फी पनि खिच्छन्। उनको साथ्मा हिमानी शाह पनि नाचेको देख्न सकिन्छ । भिडियो हेर्नुहोस ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस