काठमाडौँ : गायक तथा संगीतकार कृष्ण भण्डारीको नयाँ गीत “मलाई होइन तिमीलाई सुखी”को म्युजिक भिडियो नगरकोटमा रहेको सुन्दर तथा मनोरम स्थल बोजिनी नगरकोट रिसोर्टमा छायांकन समाप्त भएको छ । पुष्प अन्जानको शब्द तथा गायक तथा संगीतकार कृष्ण भण्डारीको आफ्नै संगीत रहेको गितको भिडियोलाई आवेश बज्राचार्यले छायांकन गरेका छन् भने निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका छन् ।
माया प्रेम तथा धोकाको संयोजन रहेको म्युजिक भिडियोमा मोडल सुजना बर्देवा, मोडल रमेश लुईटेल र मोडल सुनिल श्रेष्ठलाइ फिचर्ड गरिएको छ । अन्जिता कंडेलको कथा तथा कोरियोग्राफी रहेको भिडियोमा राज पाण्डेको मेकअप रहेको छ ।
भजन सम्राटको रुपमा प्रख्यात गायक कृष्ण भण्डारीको दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा सार्बजनिक भईसकेको छ । म्युजिक भिडियोलाइ निर्माता हेमन्त भट्टराईले निर्माण गरेका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस