काठमाडौं : भकारी एमडीसीको प्रस्तुतिमा शिशिर योगीको स्वर रहेको गीत ‘तिमी आकाशको जुन…’ सार्वजनिक भएको छ । कृष्णबहादुर थापाको शब्द, राजु सिंहको सङ्गीत र प्रदिप श्रेष्ठको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । राजेन्द्र पाण्डेको निर्देशन र छायाँकन रहेको गीतको भिडियोमा साधना शर्मालाई फिचरिङ गरिएको छ ।
शिशिर योगीको स्वरमा रहेको यस अघि सार्वजनिक गीत ‘बा’ले चर्चा पाइरहँदा उनको स्वरमा अर्को गीत सार्वजनिक भएको हो । यस अघि उनको स्वरमा रहेका गीत ‘आमा’ र ‘बा’ सार्वजनिक भएका थिए भने यो गीत सहित अन्य दुई गीत समावेस गरेर एल्बको तयारीमा रहेको बताइएको छ ।
एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ हामीले प्रस्तुत गरेका छौ, हाम्रा अन्य गीत जस्तै यो गीतले पनि स्रोता/दर्शकको माया पाउनेमा आशावादी छौ’ भकारी एमडीसीका अध्यक्ष तथा गीतकार वसन्त वित्यासी थापाले भने ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस