काठमाडौं : फ्राइडे रिलिज अन्तरगत आज (शुक्रबार)बाट हलमा नेपाली कथानक चलचित्र ‘च च हुई’ रिलिज भएको छ । चकलेटी हिरो आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरको मुख्य अभिनय रहेको चलचित्र ‘च च हुई’ आजबाट दर्शकमाझ आएको हो । साम्तेन भुटियाको निर्देशन रहेको चलचित्रमा दुई बेरोजगार युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई हास्यात्मक शैलीमा समेटेटिएको छ । आर्यन र मिरुनाको अलावा चलचित्रमा भोला सापकोटाको पनि मुख्य भूमिका रहेको छ । ‘च च हुई’सँगै आजै कमेडी जानरामा बनेको चलचित्र ‘पागलपन्ती’ र दुई हलिउड चलचित्र रिलिज भएका छन् ।
जसमध्ये स्र्पोट ड्रामा चलचित्र ‘फोर्ड भर्सेस फरारी’ रिलिज भएको छ । जेम्स म्यानगोल्डको निर्देशनमा बनेको ‘फोर्ड भर्सेस फरारी’मा क्रिश्चियन बेल र म्याट ड्यामोन मुख्य भूमिकामा छन् । डिजनी एनिमेटेड चलचित्र ‘फ्रोजन–२’ रिलिज भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस