काठमाडौँ : बुद्ध दृष्टि फिल्मस् प्रा.लि को प्रस्तुति हाँस्यकलाकार गोपाल ढकाल ‘छन्दे’ र उद्धव प्रसाद भट्टराईको लेखन तथा निर्देशन रहेको हाँस्यब्यङ्ग तथा सामाजिक टेलिचलचित्र ‘टेन्सन साफ’ को युट्युव च्यानल ‘सुलसुले टि.भी’ मार्फत प्रोमो रिलिज भएको छ । सिरियल अब केही दिनमै प्रशारण गरीने छ । मकवानपुरको वस्तीपुर र काठमाण्डौ आसपासमा खिचिएको उक्त टेलिसिरियलको भाग ८ तयार भइसकेको छ, भने लगत्तै धरानमा सुटिङ् गरिने छ । गाउँसहर जहाँपनि भ्रष्टाचार, ठगी, कुरिती र विसंगतीलाई चिरफार गर्दै समाजलाई सकारात्मक दिशामा उन्मुख गराउनु पर्छ भन्ने उद्देश्यले ‘टेन्सन साफ’ नामाकरण गरिएको हो ।
कलाकारहरुमा श्याम राई, उद्धव प्रसाद भट्टराई, गोपाल ढकाल ‘छन्दे’, रोहित कार्की, गीता नेपाल, प्रमिला राई, हर्कमान वाइवा, कृष्ण भीर, उमिशा पाण्डे, रविन भुषाल, आशिका अधिकारी आदिको अभिनय रहेको छ ।
यस टेलिचलचित्रको गीतमा कृष्ण भट्टराई, उद्धव प्रसाद भट्टराई, गोपाल ढकाल ‘छन्दे’ र गीता नेपालको स्वर रहेको छ । उक्त गीतमा वैकुण्ठ अधिकारीले संगीत भरेका छन् भने पाश्र्व संगीत तर्फ धनु ग्याङ्गमी रहेका छन् । गीतमा सम्पादन गोपाल ढकाल ‘छन्दे’ कै रहेको छ, भने श्रृँगार अनु अधिकारी, उमेश पाण्डे, (उमिशा)को रहेको छ ।प्रोमो,को पोस्टर भि.एफ.एक्स दिन्सन शाहले गरेका छन्, भने पोस्ट प्रोडक्सन एभरग्रीन वल्र्डवाईड ईन्टरटेन्मेन्टको रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस