काठमाडौं : बहुमुखी प्रतिभाकी धनी गायिका सुदिक्षा ढुङेलको स्वरमा रहेको म्यासप गीत ‘सानी सानी’ को भिडियो सार्वजनिक भएको छ । राधा ढुङेलको प्रस्तुती रहेको गीतमा सुदन गैरेको संगीत रहेको छ ।
रामेस्वर जिरेलको छायान्कन रहेको गीतको भिडियोलाई संग्राम तामाङले निर्देशन गरेका छन । भिडियोमा सुदिक्षा आँफै फिचर्ड छन ।
सुदिक्षाको केही समय अगाडि बजारमा आएको गीत मनमा छ कुराले दर्शक स्रोताहरुमा राम्रो चर्चा कमाउन सफल भएको थियो । गीतमा केही नेपाली र केही अग्रेजी शब्दलाई मिक्स गरिएको छ ।
आफ्नो पहिलो गीत मनमा छ कुरालाई जस्तै सानी सानीलाई पनि दर्शक स्रोताहरुले मन पराउनेमा आफु आसाबादी रहेको सुदिक्षाले बताइन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस