काठमाडौँ : सिमा बाचाऔं संयुक्त सांस्कृतिक अभियान नेपाल द्वारा भारतीय दुताबासलाइ ज्ञापन पत्र हस्तान्तरण गरिएको छ । सम्पूर्ण सांस्कृतिककर्मीहरु एकजुट भई भारतीय सरकारलाई दबाब स्वरुप चलचित्रकर्मी, कलाकार, गायक गायिका, साहित्यकारहरुको बृहत सभाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाइ भारतीय राजदुत मार्फत उक्त ज्ञापन पत्र हस्तान्तरण गरेको हो ।
उक्त अबसरमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, निर्देशक समाजको अध्यक्ष सुचित्रा श्रेष्ठ, प्राबिधिक संघको अध्यक्ष पुस्कर लामा, निर्देशक समाज नेपालका पूर्व अध्यक्ष तथा चर्चित संचारकर्मी दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष नवल खड्का, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला र सानु ताम्राकार लगायतका बिशिष्ट चलचित्रकर्मी, कलाकर्मीहरुको उपस्थिति रहेको थियो ।
देशको सिमा मिचिदा सम्पूर्ण सांस्कृतिककर्मीहरु सहित नेपाली जनताहरु एकजुट हुन आबश्यक परेको हुँदा भारतले उक्त गल्ति नसच्याए सम्म निरन्तर बिरोध गर्ने र नेपाल सरकारलाइ समेत कुटनीतिक पहलको लागि दबाद दिने कुरा संचारकर्मी दिनेश डिसीले बताए ।
उक्त ज्ञापन पत्रमा नेपाल सांस्कृतिक संघका सभापति तिर्थ बहादुर थापा, जनसांस्कृतिक महासंघ नेपालका संयोजक खगेन्द्र राइ, रक्तिम सांस्कृतिक अभियानका अध्य्क्ष मधु क्षेत्रि र समाजबादी सांस्कृतिक महासंघका अध्यक्ष धनराज सुब्बाको हस्ताक्षर रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस