काठमाडौं : निम्स निर्भाना कलेज कुमारीपाटीको आयोजनामा सम्पन्न भएको मिस्टर एण्ड मिस निम्स आइडोल-२०१९ को उपाधि पुनम जबेगु र आयुष मगरले जित्न सफल भएका छन् । ललितपुर डेलाइट पार्टी भेन्यु महलक्ष्मीथान ललितपुरमा सम्पन्न भएको फाईनल प्रतियोगितामा पुनम जबेगु र आयुष मगरले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित विभिन्न उपहार जित्न सफल भएका हुन् ।
त्यसै गरि सुजन खड्काले मस्ट ट्यालेन्ट, बेस्ट वाल्कमा सोनीका लामा र संगम स्वर्णकार, मस्ट डिसिप्लिनमा कन्चन श्रेष्ठ र अर्गानाइजर च्वाइसमा अलिना रानाभाटले उपाधि जित्न सफल भएका थिए ।
बिद्यार्थीको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले बताएको छ । सो उक्त प्रतियोगितालाइ कोरियोग्राफी मोडल तथा कोरियोग्राफर सुजन आचार्यले गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस