काठमाडौं । हालै अमेरिकाको न्युर्योकमा सम्पन्न वल्ड कनेक्शन युएसए ईङव्दारा आयोजित ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ मा चर्चित गायिका सत्यकला राईले ‘बेष्ट नेशनल सङ्ग’ महिला स्वर तर्फ अवार्ड हात पार्न सफल हुनुभएको छ ।
शब्द विशाल गुरुङ र लक्ष्मी अनुरागी, संगीत शिला ब.मुक्तानको रहेको ‘नसोध को तराई बासि…’ बोलको राष्ट्रिय गीतले उहाँलाई अवार्ड दिलाएको हो । आफ्नो चार महिने साँगीतिक यात्रामा उहाँले अमेरिकाको १७ वटा स्टेटमा आयोजित दुई दर्जन बढी सांगीतिक कार्यक्रममा सहभागि हुने क्रममा त्यहाँका नेपाली संघ, संस्थाले उहाँलाई सम्मान समेत गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस