काठमाडाैं- भोजपुरी फिल्ममा पनि क्रेज खस्किएपछि नायक विराज भट्ट नेपाली फिल्ममा फर्किएका छन् । ४ वर्ष अगाडि उनले रोज राणा निर्देशित फिल्म ‘जय परशुराम’ बाट कमब्याक गरेका थिए । तर, यो फिल्मबाट उनको कमब्याक सफल हुन सकेन ।
फिल्म नचल्दा धेरैले उनलाई बाघ बुढो भएको भन्दै टिप्पणी गरे । अब, एक समयका बाघ अभिनेता विराज भट्ट फिल्म ‘साङ्लो’ लिएर फर्किएका छन् ।
माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको निर्देशन उनी स्वयंले गरेका हुन् । उनको अभिनय र निर्माण समेत रहेको फिल्ममा पूर्व मिस नेपाल निकिता चाण्डक अभिनेत्रीको रुपमा छिन् । शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक भएको छ । जसमा विराजलाई पावरफुल एक्सन गर्दै देख्न सकिन्छ । ट्रेलर हेर्दा ‘साङ्लो’ बाट उनको धमाकेदार कमब्याक हुनसक्ने देखिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस