काठमाडौँ : मौलिक नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका मेनुका राईको आवाजमा रहेको “वितेको पल “ गीतको भिडियो सार्वजनिक भएको छ । माया आहारिसे देखि सयौ चर्चित गीतकी गायिका हुन मेनुका राई ।
प्रेमका भाव र मनको पिडालाई समेटेर गीत तयार गरिएको छ । मन भित्रको भित्री पिडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । दिपक शर्माको शब्द तथा संगीतमा रहेको गीतमा मायालु जोडीको पिडालाई ब्यक्त गरिएको छ । जनक अधिकारीको छायाँकन , गोविन्द स्मिथको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “वितेको पल “ गीतमा सुवास , गीता , निर्मलाको अभिनय रहेको छ । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस