सोल-कोरियाली अभिनेत्री सिम इउन क्युङ्ग जापानी फिल्म एकेडेमीको ‘बेष्ट एक्ट्रेस’ अवार्डको मनोनयनमा पर्न सफल भएकी छिन् ।
विहिबार प्रकाशित गरिएको मनोनयन सुचीमा सिम उनको जापानीज डेब्यु चलचित्र ‘द जर्नालिष्ट’ का लागि मनोनयनमा परेकी हुन् ।
सिमले उक्त अवार्डका निम्ति जापानि अभिनेत्रीहरु फूमी निकाइदो, मयु मात्सुओका, रिइ मियाजावा तथा सयोरी योसिनागा सँग प्रतिस्पर्धा गर्दै छिन् ।
यो अवार्ड सन् २०२० को मार्च ६ तारिखमा जापानको टोकियोमा आयोजना गरिने छ ।
सिमले ‘द जर्नालिष्ट’ मा एक जापानीज पत्रकारको भुमिका निर्वाह गरेकी छन् जो सरकारी भ्रष्टाचार विरुद्धको चिरफार अभियानमा लागी परेकी छन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस