सोल-सन् २०१९ मा कोरिया सांगितिक माहोल ट्वीटरमा मुख्य आकर्षणको केन्द्र बन्यो । अध्ययनका अनुसार सन् २०१९ मा कोरियाली के-पप संगितको बारेमा करिव ६.१ बिलियन ट्वीट भएका छन् ।
अध्ययनका अनुसार यो दर सन् २०१८ को भन्दा १५ प्रतिशतले बढी हो ।
के-पप ग्लोवल साझेदारीका प्रमूख किम जोन ह्योङका अनुसार अब कोरियाली के- पप संगितलाई अझ माथि पुर्याउन स्तरिय संगितलाई उच्च प्राथमिकतामा राखिने छ । यसका लागि उत्कृष्ठ पप इभेन्ट्स्हरु गर्ने कम्पनिहरु जस्तै सुम्पी अवार्डस, मामा तथा अन्य कम्पनिहरु सँग साझेदारी गरिने पनि उनले बताए ।
ब्ल्याकपिङ्क, फोर पिस गर्ल, सुपर एम जस्ता के पप ब्यान्डहरुले सन् २०१८ बाट नै ट्वीटरमा आफ्नो बर्चस्व कायम राख्न सफल भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस