सोल-कोरियाली हाँस्य क्षेत्रका प्रखर हाँस्य कलाकार किम गुराले आफ्ना दर्शकहरुमाझ एक रोचक खबर बाहिर ल्याएका छन् । उनले एमविसि. टिभीमा दिएको एक अत्तरवार्तामा आफू एक्लै जिन्दगी विताउन नसक्ने बताउदै आफू सम्बन्धमा रहेको खुलाशा गरेका हुन् ।
कोमेडियन पार्क म्युङ सुसँगको अन्तवार्तामा उनले यस्तो खुलासा गरेका हुन् । तर विवाह उनैसँग गर्ने या नगर्ने भन्ने बारे भने केही खुलाएनन् । उनले भनेका छन् ‘म हतारमा केहि भन्न सक्दिन कारण भविश्य कसैले देखेको छैन र यसको कुनै ग्यारेण्टि गर्न पनि सकिदैन ।’
तर उनले यदि विवाह गरे नै पनि परिवारका सदस्यहरु मात्र भेला भएर सानो प्रकारको विवाह गर्ने जानकारी दिएका छन् । यो उनको सन् २०१५ मा सम्बन्ध विच्छेद पश्चात आएको पहिलो नयाँ सम्बन्ध सम्बन्धि समाचार हो । उनका छोरा डोङ ह्युन उदयमान हिपप संगितकार हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस