काठमाडौँ : लोकप्रिय गायक विनय कार्कीको आवाजमा रहेको नया गीत “परदेशमा”को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।सुदिप आत्रेयको शब्द रहेको गीतमा किरण माइकलको संगीत छ।
उक्त मार्मिक गीतमा कलाकार सारदा गिरी, रंगकर्मी अर्जेस रेग्मी, चक्रले अभिनय गरेका छन् । पैसा कमाएर घर बनाउने सपना लिएर विदेश हिडेको छोरा आमाको मृत्युको खबरपछि घर फर्किएको कथा भिडियोमा हेरिरहन्दा अन्तिममा विदेश जानु रहर हैन, बाध्यता हो । लेखिएको लाइनले दर्शकलाई भावुक बनाउन सक्छ ।
यस म्यूजिक भिडियोलाई ससान कडेंलको निर्देशन गरेका हुन् । बुद्ध थापाको छाँयाकने यस भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् ।भिडियो आत्रेय प्रोडक्सनको युटुव च्यानलबाट सार्वजनिक गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस