एजेन्सी -एक जना भारतीय अभिनेत्रीले आत्महत्या गरेको त्यहाँका संचार माध्यमले जनाएका छन् |
ती संचार माध्यमका अनुसार टेलिभिजन अभिनेत्री सेजल शर्माले आत्महत्या गरेकी हुन् । यसको पुस्टि प्रहरीले गरेको छ |
शर्माले ‘दिल तो ह्याप्पी है’ सिरियलमा सिम्मी खोस्लाको रुपमा अभिनय गर्थिन् ।
शर्मासंगै अभिनय गर्ने एक जना कलाकारका अनुसार उनको परिवारले शनिबार यो खबर थाहा पाएका हुन् ।
उदइपुरबाट आएकी शर्मा २०१७ देखि मुम्बइमा बसेर अभिनयमा करिअर बनाउँदै थिइन् । उक्त सिरियलमा अभिनय गर्नुअघि उनी केही विज्ञापनमा देखिएकी थिइन् ।
शर्माको आत्महत्याको कारण विस्तृतमा नखुले पनि भारतीय केही सञ्चारमाध्यमका अनुसार उनी बावुको बिमारका कारण तनावमा थिइन् । सोही कारण आत्महत्या गरेको हुनसक्ने सेजलका साथीको हवाला दिँदै भारतीय मिडियाले समाचार लेखेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस