काठमाडौं १२ माघ । समसामयिक बिषयवस्तुमा आधारित सन्देशमुलक सिरियल ‘ताई न तुई हात लाग्यो २’ एस.एन.युट्युब च्यालन मार्फत सार्वजनिक भैरहेको छ । लोकप्रिय बन्दैगईरहेको ‘ताई न तुई हात लाग्यो २’ मा दिपक रमण, सूर्यमान श्रेष्ठ, प्रध्युम घले, सुवाष सिलवाल, रिना श्रेष्ठ, मिना महर्जन, सरिता न्योपाने, गंगाराम डंगोल, शान्ति थापा, सुनिता कुमाल लगातका कलाकारहरुको अभिनय रहेको छ भने निर्देशन राजु लामाको रहेको छ । चलचित्र निर्माता तथा संगीतकार दिपक रमणको संगीत, गायिका लिजा लामा, ललिता लामा निर्माता, स्क्रिप सानु खतिवडा रहेको यस सिरियलको पोष्टप्रोडक्शन स्टुडियो रिङ्गमा गरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस