काठमाडौँ : यूके निवासी डीजे तथा गायक चन्द लामाको ‘छम ‘छम नाचिदेउ है ‘ सार्बजनिक भएको छ । यूकेमा आफ्नो कर्म थलो बनाउदै आएका गायक चन्द लामा गायक मात्र नभई डीजे को रुपमा पनि चिर परिचित छन् । नेपाल बाहिर परिवार सहित बस्दै आए पनि आफ्नो देश नेपाल नेपाली र नेपाली गीत संगीतलाई निकै माया गर्ने गायक डीजे चन्द लामा यूकेमा हुने विभिन्न सांगीतिक कार्यक्रमहरुमा आफ्नो कलाको जादु चलाई सकेका छन् ।
‘छम छम नाचिदेउ है ‘मा चन्द लामा र निर्मला घिसिङ्गको आवाज रहेको छ भने शब्द राजेश श्रेष्ठको रहेको छ भने संगीत सम्राट थापाको रहेको छ । उक्त भिडियोमा नायक तथा मोडल प्रिन्स थापा र तिर्सना बसेलको जोडदार अभिनय तथा नृत्य हेर्न सकिन्छ । भिडियोलाई निर्देशक राहुल बराइलीले निर्देशन गरेका छन् । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस