काठमाडौं : साइमनको स्वरमा रहेको र्याप गीत ‘मोबाइल’ सार्वजनिक भएको छ । साइमनकै सङ्गीत र अष्टिनको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विट, मिक्स÷माष्टरिङ पिग इ प्रोडको रहेको गीतको भिडियोलाई राज पोखरेलले छायाँकन गरेका छन् भने लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन् । अष्टिन तमाङको निर्देशन रहेको गीतको भिडियोलाई एमएमएस इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा साइमान र दिब्या खडकालाई फिचर्ड गरिएको छ । भिडियोमा मोबाइलले पार्ने असरलाई देखाउन खोजिएको छ । साइमनको यो दोस्रो गीत हो । उनको पहिलो गीत फ्राईडे नाईट रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस