काठमाडौँ : चलचित्र निर्देशक, क्योकुशिन–सेईसिन काईकान कराँतेका फिफ्थ डाँन, युवा ब्यबसायी तथा बरिष्ट समाजसेवी प्रकाश न्यौपानेले आफ्नो जन्मदिन स्नेही काखमा आश्रित अनाथ अपाङ्ग बृद बृदा, बालबालिका तथा कुलेश्वर माध्यमिक बिद्यालयमा सयौं बालबालिकाहरु माझ खाना खुवाएर तथा केक काटि मनाएका छन् ।
लामो समय देखि समाजसेवामा समर्पित प्रकाश न्यौपानेको जन्मदिन मनाउन विश्व क्योकुशिन कराँते महासंघ, जापानका अध्यक्ष कान्चो सेइसिन ईवासिता, काजु नारि सुजुकी, कुमिको आश्ना, सिनिची मेहेरा, लाकासी ओगावा,कुचिरो ईवासिता, मासारू ओता, नेपालका फिफ्त डाँन जनक बर्तौला लगायतका व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । जन्मदिनको अवसरमा साथिभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको सुसहानुभूति महसुस गरेको उनले बताए । ‘
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस