काठमाडौँ : गायक नरेन्द्र राईको आवाजमा रहेको ”बुवा आमा” गीतको भिडियोे बजारमा सार्वजनिक भएको छ । माता पिता प्रतिको श्रद्धा र मायालाई गीतमा समेटिएको छ । जिवनको सुनौलो संसार देखाउने आमा बुवा प्रतिको प्रगाढ प्रेमलाई भिडियोमा देखाईएको छ । जानुका राईको शब्द तथा शिव संगम राईको संगीत सयोजन गीतमा रहेको छ ।
नवराज उप्रेती र नयेन्द्र राईको छायाँकन , विकाश धमालाको सम्पादन तथा अहिले पछिल्लो समयका ख्यातिप्राप्त भिडियो निर्देशक जस बहादुर याक्खाको निर्देशन भिडियोमा रहेको छ । ”बुवा आमा” गीतको भिडियोमा विन्द्रमाया राई , दल बहादुर र चन्द्रबहादुर राई र राधिका राईको अभिनय भिडियोमा रहेको छ । भिडियो हेर्नुहोस :
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस