काठमाडौँ : चर्चित गायक सुगम पोखरेलको आवाजमा रहेको “लाखौमा एक तिमि ,,,” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । मोडल तथा गीतकार मनोज सिग्देल (युरेश) को शब्द संगीत रहेको यस गीतमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीलाई फिचर्ड गरिएको छ ।
यस अघि “आफु भन्दा जेठी’..” बोलको गीत बाट शब्द र अभिनयमा राम्रो नाम बनाएको सिग्देलको यो संगीतमा रहेको गीतले पनि नेपाली सांगीतिक बजारमा राम्रो नाम कमाउनेमा उनि ढुक्क रहेका छन् । गायक सुगम पोखरेलको आवाज रहेको यस गीत गायक पोखरेलको पनि सोलो गीत धेरै पछी आएको हो । “यस गीत बाट मैले निकै राम्रो आशा गरेको छु . मेरा सोलो गीतहरु प्राए सबै जसो हिट छन् यस बाट पनि म ढुक्क छु” गायक पोखरेलले भने । गीतलाई गोपाल रशाईलिले एरेन्ज गरेका हुन ।
सफल म्युजिक भिडियो निर्देशक शान थापा निर्देशि यस भिडियो लाई अर्जुन तिवारीले खिचेका छन् भने सम्पादन इन्टेन्सिभ एल्डले गरेका छन । राजिब समरको कोरियोग्राफी रहेको यस गीतमा फिमेल मोडल बिन्दु दवाडीको भने पहिलो म्युजिक भिडियो हो , “पहिलो काम बाट म निकै खुसि छु” उनले भनिन । देभ दाहालको लगानीमा निर्माण भएको यस गीतलाई ओ एस आर डिजिटल मार्फत बजारमा सार्वजनिक गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस