काठमाडौँ : नेपाली सुगम गीत संगीतमा निकै रुचाइएकी गायिका अन्जु पन्तको आवाजमा रहेको ”हाँसी हाँसी ” भिडियो सहित सार्वजनिक भएको छ । प्रेम र समपर्णलाई गीतमा समेटिएको छ । दिपा मेवाहाङ राईको शब्द तथा डि आर अटुको संगीतमा गीतमा रहेको छ । जिवनमा प्रेमको भावलाई नवुझदाको पिडालाई गीतमा समेटिएको छ ।
बुद्ध थापाको छायाँकन , विकाश दाहालको सम्पादन तथा प्रकाश धितालको निर्देशन भिडियोमा रहेको छ । ”हाँसी हाँसी ” गीतको भिडियोमा लक्ष्मी बर्देवा र रमेश वाँनियाको अभिनय रहेको छ । ”हाँसी हाँसी ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस