काठमाडौं । डिबी खड्काको नयाँ गीत ‘तिमिले पनि सताउछौ, मैले पनि सताउछु’ सार्वजनिक भएको छ । संगीतकार समेत रहेका गायक डिबीको गीत आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । गीतमा डिबीलाई स्वरमा साथ चर्चित गायिका मेलिना राईले दिएकी छन् ।
कलेज जीवनमा हुन प्रेम र रोमान्सको थिममा गीतको म्युजिक भिडियो तयार भएको छ । भिडियोमा समुन्द्र वाग्ले र याङ्सु श्रेष्ठको अभिनय देख्न सकिन्छ । क्रान्ती केसीको सम्पादन तथा निर्देशन रहेको भिडियोको कोरियोग्राफी अजय रेग्मीले गरेका हुन् ।
रत्न बेहोसी र रामकुमार राईको शब्द रहेको गीतमा संगीत डिबी खड्काले भरेका छन् । गीत डान्सिङ रोमान्टीक शैलीमा तयार भएको । गायक तथा संगीतकार डिबी खड्काले यस अगाडि थुप्रै चर्चित गीत दिइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस