काठमाडौँ : नेपाली मौलिक लोक गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका अमृता लिम्बुको आवाजमा रहेको मारुनी ‘शिर फुल ’ गीतको भिडियो सार्वजनिक भएको छ । ग्रामिण परिवेशको जनजिविकाको भोगाईलाई गीतमा समेटिएको छ ।
चर्चित पुर्बेली गीतहरु चौबन्दी चोलिले,गुडी जाने रेल,दिक्तेल बजार,माथी माथी हिमाली भेगमा,झुम्के माया, माथी है र्पयो,माया हजुर,सोल्टिनी ज्यु,दिक्तेल बजार २,घाम छायाँ लगायतका आफनो संगीत दिएका संगीतकार डि आर अटुको संगीत तथा जानु खिम्बाङ लिम्बुको शब्द गीतमा रहेको छ । आफु जन्मेको गाउँ ठाउँ आफुलाई प्राण भन्दा प्यारो लाग्ने गायिका ले बताइन । आशिक जवेगुको छायाँकन तथा सम्पादन गत्किो भिडयोमा रहेको छ । ‘शिर फुल ’ गीतको भिडियोमा अमृताको अभिनय रहेको छ । ‘शिर फुल ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/watch?v=WgNFpT7qh6I
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस