काठमाडौँ : र्याप गीत ‘मलाई बाल…’ सार्वजनिक भएको छ । र्यापर रिभ्याम्पको स्वर, विट र अभिनय रहेको ‘मलाई बाल…’ को भिडियो सार्वजनिक भएको हो । एमएम इन्टरटेनमेन्ट मार्फत सार्वजनिक डकुमेन्ट्री बेस यो गीत रिभ्याम्पको सत्य घटनामा भनिएको छ । गीतको भिडियोलाई समिर राईले छायाँकन, सम्पादन र मिक्सिङ गरेका छन् ।
र्यापर रिभ्याम्पका ‘मेरी आमा’, ‘बलात्कार’, ‘ठुटे’ हिन्दी नेपाली मिक्सअप लगायत एक दर्जन भन्दा बढी र्याप गीत स्रोता/दर्शकमाझ आइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस