काठमाडौँ : अन्तराष्ट्रिय हरियाली मंच नेपालले केन्द्रीय कार्यलय ललितपुरमा एक कार्यक्रम बीच चलचित्रकर्मी र संचारकर्मीलाई सम्मान गरेको छ ।
चलचित्रकर्मी मौसम लिम्बु, जन्म जय साम्पांग राई र संचारकर्मी दिपेशराज थारूलाई सम्मान गरेको हो । उहाहरुलाई मंचका केन्द्रिय अध्यक्ष सुलोचना गुरुङले सम्मान गरेका थिए। मौसम लिम्बु “घरजम” चलचित्रका निर्देशक हुन् भने जन्म जय साम्पंग राई चलचित्र “म यस्तो गित गाउछु २” को सहनिर्माता हुन् । जन्म जय साम्पांग राई मंचको उपाध्यक्ष समेत हुन् । तेस्तै दिपेशराज थारु जो बिगत २ दशक देखि संचारक्षेत्रमा सक्रिय भएर काम गर्दै आइरहेका छन् ।
केहि बर्ष अगाडी मात्र देश संगै बिदेशमा स्थापना भएको हरियाली मंचले देशको विभिन्न स्थानहरुमा सामाजिक कार्यहरु समेत गर्दै आइरहेको छ। केहि दिन अगाडी मात्र मंचले धनकुटा जिल्लाको पाख्रिबासका बिपन्न परिवारहरुलाई राहत वितरण गरेको थियो । कार्यक्रममा मंचले समाजसेवी पुष्पा थापालाई सल्हाकारमा नियुक्ति गरेको छ भने एमएम नेपाल डटकमका संचारकर्मी दिपेश राजथारुलाई संचार संयोजकमा नियुक्ति गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस