काठमाडौँ : स्व.अभिनेत्री महिमा सिलवाल तथा उनकी बहिनि स्व.शर्मिला सिलवालको तेर्हौ पुण्यतिथिमा नेपाल चलचित्र कलाकार संघ द्वारा शोकसभा सम्पन्न गरेको छ । धादिङमा बस र स्कुटर ठोक्किँदा नायिका महिमा सिलवाल र उनकी बहिनीको ज्यान गएको थियो । शैली थिएटर रातोपुल गौसलामा सम्पन्न शोकसभामा बोल्दै नेपाल चलचित्र कलाकार संघका अधक्ष्य रबिन्द्र खड्काले स्व.अभिनेत्री सिलवालले चलचित्र क्षेत्रमा पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए भने उक्त शोकसभामा अभिनेता निर्मल शर्मा, निर्देशक मदन घिमिरे र अभिनेत्री उमा बेबीले स्व. सिलवालको बारेमा चर्चा गर्दै उनको योगदानलाइ चलचित्रकर्मीहरुले सधैं सम्झिरहने बताए ।
उक्त अबसरमा चलचित्रकर्मी तथा संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा बरिष्ट चलचित्रकर्मी मोहन निरौलाले गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस