काठमाडौँ- न्युज २४ को लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासंगको आजको श्रीन्खलामा रबि लामिछानेले अमेरिकन आईडलका उत्क्रिस्ट ७ मा आफ्नो स्थान सुरक्षित गर्न सफल गायक दिबेस पोखरेल “अर्थर गन” संग संबाद गरेका छन् ।
हप्ताको ३ दिन प्रसारण हुने उक्त कार्यक्रममा रबि लामिछानेले उनको तयारीको बारेमा कुराकानी गरेका थिए । दिबेस पोखरेलले तयारी राम्रो नै रहेको आफ्नो घरबाट जानकारी गराएका थिए ।
उनले आफुलाई नेपालबाट मात्र हैन संसारका हरेक कुनाबाट आफुलाई प्रोत्सहान गरेको बताएका छन् । उनले आफ्नो सुरुवाती दिनहरु सम्झिदै आफुले धेरै लामो यात्रा तय गरेको बताएका छन् ।
पोखरेलले नेपालको प्रकितिक सुन्दरताको तारिफ गर्दै नेपाललाई संसार सामु आफ्नो देशको नाम सुनाऊन पाएकोमा खुसि ब्यक्त गरेका छन् । त्येस्तै उनले आहिले कोरोना भाईरसको महामारीको बेला सबैलाई एक अर्काको सहयोग गरिदिन पनि आग्रह गरेका छन् ।
उनले कार्यक्रममा रबि लामिछानेको अनुरोधमा नेपाली गीत “तिम्रो नै माया लाग्छ नि साईली” पनि गएका छन् ।
उनले उक्त कार्यक्रमबाट आफुलाई सहयोग र समर्थन गर्ने सबैलाई धन्यबाद दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस