काठमाडौं : सभ्यता गिरी नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउँदै अघि बढिरहेकी छन् । नेपाली कलाकारिता क्षेत्रमा पनि उनले आफ्नो कलाकारिता प्रदर्शन गरिरहेकी छन भने भारतमा पनि उनको राम्रै चर्चा छ ।
उनी अभिनित पछिल्लो हिन्दी गीत ‘पसन्द आया’को भिडियो सार्वजनिक भएको छ । सार्बजनिक भिडियोमा भुषण पटेलसँग उनी अभिनयमा देखिएकी छन् ।
ए आर प्रोडक्सनको निर्माणमा बनेको उक्त भिडयोलाई अजित गाडेले कोरियोग्रफ गरेका छन् । प्रतिभा शर्माको आवाज तथा विपिन दासकोको शब्द सङ्गीत रहेको उक्त गीतलाई आनन्द राउतले निर्देशन गरेका छन् । गीतको भिडियो जी म्युजिक कम्पनी मार्फत सार्वजनिक गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस