काठमाडौँ – नायिका एलिजा गौतम अब म्युजिक पनि डेब्यु गर्ने भएकी छिन।केहि समय अगाडी चलचित्रबाट डेब्यु गरेकी एलिजा गौतम अब पहिलो म्युजिक भिडियोमा देखिने भएकी छिन।पछिल्लो समयका चर्चित गायक अमृत सापकोटा र त्यस्तै यो बेला सबैको मन जितेकी गायिका समिक्षा अधिकारीले आवाज दिने गीतमा मोटो रकम लिएर म्युजिक भिडियो खेल्ने निर्णय गरेकी हुन्।
श्रोतको भनाइ अनुसार एलिजाले पहिलो म्युजिक भिडियो २ लाख रुपैंया लिएर गर्न लागिए हो।युटुबमा चलचित्र अनुरागलाइ सर्बाधिक हेरिए संगै उनको लागि म्युजिक भिडियोमा धेरै माग आउन थालेको थियो,म्युजिक भिडियोको अवासर आउदा पनि उनले आफुलाई केहि समय भने पर्दामा आउन नचाहेको बताउदै आएकी थिईन,केहि तयारीको साथ आफुलाई म्युजिक भिडियोमा पनि प्रस्तुत गर्न सक्ने भए संगै उनले गीतमा पनि खेल्ने निर्णय गरेको श्रोतले जानकारी दिएको छ।
एलिजाले खेल्ने गीतमा पुरुष मोडल भने सबैले मन पराएका चर्चित मोडल दुर्गेश थापा रहेका छन।दुर्गेश थापाले पनि सहजै आफु एलिजा संग म्युजिक भिडियो खेल्न तयार रहेको भने संगै सहमति भएको थियो।गीतको संगीत भने पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल चर्चित सर्जक खेम सेन्चुरीले गरेका हुन।गीत शुभारम्भ डिजिटलले बजारमा ल्याउने बताईएको छ।अधिकांश चर्चित गीतका नृत्य निर्देशक शिब बिकले निर्देशन गर्ने गीत केहि सातामै बजारमा आउने भएको छ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस