काठमाडौँ – गायिका श्रीषा कुवँर को आवाजमा रहेको कभर गीत ‘के यो माया हो ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
रोमाण्टिक भर्सनको यो गीत साँचो माया प्रेममा डुबिरहेका प्रेमिल जोडीको कथा बस्तुमा आधारित छ । प्रेमीहरु एक अर्का को साथ् बिना कति अधुरो छ भन्ने कुरा गितले बोलेको छ । आफनो मायालुको यादमा जिवन समपर्ण गर्नको लागी आफु तडपिएको कुरा गीतमा गरिएको छ । सो गीतमा हकुलेश बस्नेतको आवाज रहेको छ ।
तुला पर्वतको छायाँकन ,सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतमा चोखो माया गर्ने जोडीका लागि बनेको गीतमा प्रेम र रोमान्सलाई आकर्षक रुपमा समेटिएको छ । गीतको मर्म अनुसारको अभिनय तथा शारिरिक प्रस्तुती गायिका श्रीषाले गरेकी छन । गीतको भिडियोलाई वाइड स्कृन मिडियाले बजार ब्यावस्थापन गरेको छ ।
कभर गीत ‘के योे माया हो ’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस