काठमाडौँ – नेपाली लोकदोहोरी गीत संगीतमा काठे भाकामा आधारित गीत संगीतको लोक पारखी दर्शक तथा स्रोता निकै रहेका छन । कुमार लामा र राम कुमार बुलुनको संयुक्त प्रस्तुतीमा गायक राजु विरही र गायिका रिता बुढाथोकीको आवाजमा ”बाझो खेतैमा ” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
मायालु युगल जोडीको मनमा उब्जने प्रेमको भावलाई समेटिएको छ । आफनो मायालु लाई भेटदाको खुशी पललाई गीतमा ब्यक्त गरिएको छ । राजु विरहीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । संजय श्रीपालको एरेन्ज गीतमा छ । आफनो गाउँमा आफुलाई भेटदा निकै खुशी भएको कुरा गीतमा गायक ले गरेका छन ।
मरुभुमी नारायणको छायाँकन तथा रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन ”बाझो खेतैमा ” गीतमा छ । ”बाझो खेतैमा ” गीतको भिडियोमा पछिल्लो समयमा निकै चर्चामा रहेकी मोडल आयुष्मा कार्की तथा कुमार लामाको अभिनय भिडियोमा रहेको छ ।
”बाझो खेतैमा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस