काठमाडौं – र्याप गायक कुशल खत्री (भाइरस)को नयाँ गीत ‘खुट्टा नतान…’ सार्वजनिक भएको छ । कुशलकै शब्द तथा सङ्गीत र भिष्म आचार्यको बिट रहेको र्याप गीत ‘खुट्टा नतान…’को भिडियो सार्वजनिक भएको हो ।
प्रशन्न रिमालको निर्देशन रहेको गीतको भिडियोमा एमएमएस इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको छ । डम्बरबहादुर राईको छायाँकन र टेकेन्द्र शाहको सम्पादन र राजेश श्रेष्ठको मिक्सिङ तथा माष्टरिङ रहेको छ गीतको भिडियोमा ।
कुशलको यो दोस्रो गीत हो । उनको पहिलो गीत ‘मिष्टर नेपाली’ले युट्युवमा १६ लाख भन्दा बढी दर्शक पाएको थियो । यो गीत खुट्टा तान्नेहरुका लागि लक्षित गरी बनाइएको निर्देशक प्रशन्न रिमालले बताए ।
सानो उमेरमा कुशल (भाइरस)ले र्याप क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन् । आम जनमानसमा र्यापप्रतिको नराम्रो धारण भएता पनि र्यापले समाजमा राम्रो म्यासेज दिन सक्छ भन्ने आफूमा रहको र त्यस्तै गीत सार्वजनिक गरेको कुशलले बताए । उनले आफू र्याप गायक यमबुद्ध बाट प्रभावित रहेको जनाए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस