काठमाडौँ । निकै चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारी र गायक निरज पोखरेल को अर्को उत्कृष्ट तिज गीत ”प्रदेशी बुढा ” बजारमा आएको छ । नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा हरेक सालमा भै यसपाली पनी नेपाली नारीहरुको पिडालाई समेटेर गीत आम दर्शक तथा स्रोता माझमा प्रस्तुत गरेको गीतका सर्जक अर्जुन गुरुङले बताए ।
परदेशमा भएका श्रीमान र स्वदेशमा भएको श्रीमति विचको पिडालाई गीतमा समेटिएको छ । अर्जुन गुरुङको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । जसको एरेन्ज जुजु गुरुङले गरेका छन । प्रकाश खड्काको छायाँकन ,राजेश कुमारको सम्पादन तथा विक्रम चौहानको निर्देशन भिडियोमा रहेको छ । ”प्रदेशी बुढा ”गीतको भिडियोमा रिना थापा मगर र आयुष्मान लामाको अभिनय तथा नृत्य रहेको छ ।
”प्रदेशी बुढा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस