किस्ना आचार्य रोशनी, काठमाडौ – हिन्दु नारिहरुको महान पर्व हरितातिका तिज नजिकिदै गर्दा धेरै कलाकार सर्जक लाई यतिखेर तिजगीत बनाउन गाउन र म्युजिक भिडियो निर्माण गर्न भ्याइ नभ्याइ छ । कतिपयले भने तिज गीत सार्वजनिक समेत गरिसकेका छ्न् ।
यसैक्रममा भर्खरै मात्र उद्घोषिका तथा गायिका शितत शर्माको मौलिक तिज गीत शितलु सार्बजनिक भएको छ । लोकप्रिय सर्जक नवराज पन्तको शब्द सिर्जना प्रकाश पराजुली को लय सिर्जना मा प्रकाश पराजुली र शितल शर्माको स्वर रहेको छ । मौसम हिमालिले निर्देशन गरेको गीतको म्युजिक भिडियो लाई करन चैसिर ले खिचेका छ्न भने मनोज कार्कीले सम्पादन गरेका छ्न । म्युजिक भिडियो मा शितल शर्मा प्रकाश पराजुली निरु खड्का शिवम गरिमा लगायत को अभिनय देख्न पाइन्छ । गीत शितल शर्मा अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस