काठमाडौँ – नेपाली मौलिक तिज गीतहरु मौलिकता बाट पर गइरहेको अवस्थामा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा प्रविण क्षेत्रीको पहिलो लोकदोहोरी तिज गीत “कोरोना भाइरसमा फसौला ” गीतको भिडियो बजारमा आएको छ । नेपाली नारीहरुले भोगेको पिडा र ब्यथालाई गीतमा समेटिएको छ । कोरोना भाइरसले पारेको प्रभावलाई गीतमा समेटिएको छ ।
प्रविण क्षेत्रको शब्द सिर्जना तथा इन्द्र दाहाल शिशिरको लय सिर्जना गीतमा रहेको छ । नेपाली तिजको गीतहरुमा भडकिलो किसिमको पहिरन र शब्द प्रयोग भइरहेको अवस्थामा आम रुपमा दर्शकको मनोभावनाको कदर गर्दै समयानुकुल गीत लाई बजारमा ल्याएको गीतका सर्जक प्रविण क्षेत्रीले बताए । सुशिल डाँगीको छायाँकन , अविनास डिसीको सम्पादन तथा रविन शाहको निर्देशन भिडियोमा छ । गीतको भिडियोमा लोमश शर्मा र सिम्रन दुलालको अभिनय तथा नृत्य रहेको छ ।
“कोरोना भाइरसमा फसौला” भिडियो हर्न तल क्लिक गर्नु होला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस