काठमाडौं । १४ देशका कलाकारको कला प्रर्दशनी शुरु भएको छ ।अन्तर्राष्ट्रिय जलरंग समाज ‘आईडब्लूएस’को चौथो वार्षिकोत्सवका उपलक्ष्यमा अनलाइन कला प्रदर्शन हुन लागेको हो । जलरंग समाजका अध्यक्ष एन.बी. गुरुङले दिएको जानकारी अनुसार नेपाललगायत १४ देशका ६५ कलाकारका एक–एकवटा कला प्रदर्शनीमा राखिनेछ । ‘स्प्रल्यास’ शीर्षकमा हुन लागेको प्रदर्शनीमा कलाकारको सिर्जनालाई प्रदर्शन गर्ने मौका दिएर देश–विदेशका कलाप्रेमीसम्म कला पुर्याउने लक्ष्य लिइएको छ ।
आइडब्लूएसको आधिकारीक युट्युब च्यानल र फेसबुकमार्फत आज साँझ ६ बजे लाइभ प्रिमियर गरिने प्रर्दशनीमा नेपाल, अमेरिका, भारत, बंगलादेश, चीन, फिलिपिन्स, इन्डोनेसिया, इरानलगायत मुलुकका कलाकारको सहभागिता जनाएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस