काठमाडौं- ‘दिलको ड्राईभर’ गीत सार्वजनिक भएको छ ।
एमबी क्रियशन युटुब च्यानलमार्फत सार्वजनिक भएको गीतमा ईशा कार्की र अमृतजंग कुँवरको स्वर रहेको छ । गीतमा चर्चित कलाकार पवन खतिवडा (म्याकुरी) र कन्चन खड्काको अभिनय देख्न सकिन्छ ।
गीतमा ईशा कार्कीले संगितबद्ध गरेका छन् भने रिकेश गुरुङले एरेन्ज गरेका हुन् । मनोज विष्टको निर्देशन रहेको गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।
गीतको भिडियोमा कोरियोग्राफरको रुपमा राज महर्जन रहेका छन् । गीतको परिकल्पना ईशा कार्की र अमृत जंग कुँवरले गरेका हुन् । गीतमा ह्याप्पी क्रियु र चार्मिङ ईन्टरटेनमेन्टका कलाकारले साथ दिएका छन् ।
यस्तै गीतको प्रोडक्सन म्यानेजरको रुपमा उमेश महर्जन रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस